Powered by Blogger.
२ दर्जन बढी नेता कार्यकर्ता नयाँ शक्तिकाे भेलामा

बुद्धकुमार आछामी 

सिन्धुली, ७ मंसीर । नयाँ शक्तिको अभियानमा सहभागी बनौं, वैकल्पिक राजनीतिको आधार तयार गरौं भन्ने मूल नाराका साथ काठमाडौंमा आइतबारबाट सुरु भएको नयाँ शक्ति निर्माण अभियानको भेलामा सिन्धुलीबाट २ दर्जन बढी एमाओवादी नेता तथा कार्यकर्ता काठमाडौ पुगेका छन ।  देशभरबाट १५ सयँ बढी कार्यकर्ता सहभागी रहेको भेलामा सिन्धुलीबाट भेलामा सहभागी श्रोतका अनुसार २७ जना सहभागी बनेका छन । सिन्धुली जिल्लाबाट भेलामा सहभागी हुनेहरुको नामावली 
१.गंगा नारायण श्रेष्ठ(प्रभात) पोलिटव्युरो सदस्य
२.हरि बहादुर श्रेष्ठ(प्रमोद) केन्द्रिय सदस्य
३.दिर्घराज श्रेष्ठ(शेखर) पुर्व जिल्ला इन्चार्ज 
४.एकबहादुर रानामगर(पुर्व जिल्ला इन्चार्ज)
५.सुरत बहादुर स्याङतान(बृहत) पुर्व जिल्ला सचिब 
६.बन्दना सुवेदी(सरु) पुर्व जिल्ला सहसचिब
७.रामबावु थापा(सग्राम), पुर्व डिभिजन सह कमाण्डर)
८.पदम बहादुर अस्थानी(शरण) पुर्व विग्रेड कमान्डर
९.विष्णु बहादुर सुनुवार(विक्रम) पुर्व राज्य सदस्य 
१०.टंक प्रसाद गौतम(अन्नत) पुर्व राज्य सदस्य 
११.शुभकुमारी गुर्मछान पुर्व राज्य सदस्य
१२.भुल बहादुर रानामगर(अविरल) पुर्व जिल्ला सदस्य 
१३.अम्बर क्याप्छाकी मगर पुर्व जिल्ला सदस्य
१४.मिना डिम्दोङ(उषा) पुर्व राज्य सदस्य
१५.सानी श्रेष्ठ(उर्मिला) पुर्व राज्य सदस्य
१६.कृष्ण गौतम पुर्व जिल्ला सदस्य
१७.विकास तामाङ पुर्व जिल्ला सदस्य
१८.कमल श्रेष्ठ पुर्व जिल्ला सदस्य
१९.गौरब कार्की(सुदिप) पुर्व जिल्ला सदस्य 
२० थानेश्वर भट्टराई(रक्तिम) पुर्व जिल्ला सदस्य
२१. बद्रि प्रसाद दाहाल(पुर्व जिल्ला सदस्य)
२२.प्रदिप बर्देवा पुर्व जिल्ला सदस्य  
२३. देवेन्द्र पाख्रीन(केन्द्रिय सदस्य अखिल क्रान्तिकारी)
२४.सोनामसिंह स्याङतान(केन्द्रिय सदस्य)
२५.कल्पना सुवेदी(केन्द्रिय सल्लाहकार सदस्य)
२६.दिपक न्यौपाने, काठमाडौ 
२७. डिबी तामाङ्ग(विद्यार्थी नेता)




, ,

0 comments

Write Down Your Responses