बजार पुर्याउनै समस्या
रामेछाप जिल्लाकाे फुलासी गाविसमा फलेकाे हलुवावेद । मधेश अान्दाेलन र नाकाबन्दीका कारण पेट्राेलीयम पदार्थकाे अभावले यातायातका साधन नचल्दा बजार पुर्याउन नसकेपछि किसानकाे बारीमा लटरम्मै फलेकाे हलुवावेद बाेटमै कुहिने अवस्थामा पुगेकाे छ । फाेटाेः बुदकुमार अाछामी |
0 comments
Write Down Your Responses