राणालाई २५ किलोको माला
नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणालाई माला लगाएर स्वागत गर्दै सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष तथा पुर्व अध्यक्षहरु । संघको २५ औं स्थापना दिवसको उद्घाटनका लागि सिन्धुलीमाढी आइपुगेकी राणालाई २५ किलोको सयपत्री फुलको मालाले स्वागत गरिएको थियो ।
0 comments
Write Down Your Responses