लाै खेलाै हाेली ।
रंगहरूकाे पर्व हाेलीकाे अवसरमा रेडियाे शिदबाबाले अायाेजना गरेकाे हाेली विशेष कार्यक्रममा सामुहिक तस्विर खिच्दै प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा पत्रकारहरू । फाेटाे बिजयकिल्ला डटकम
प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरू हाेलीकाे रंगमा । |
0 comments
Write Down Your Responses