Powered by Blogger.
शिक्षा कार्यालय सिन्धुलीकाे अाब्हान ।।



  • विद्यालय उमेरका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरौं  बालबालिकाको  आधारभूत  शिक्षा पाउने अधिकार सुनिश्चित गरौं ।
  • बैशाख २–१४ गतेसम्म आ–आफ्नो सेवा क्षेत्र भित्रका बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गरी पहिलो चरणको भर्ना अभियानलाई सफल पारौं ।
  • विद्यालय भर्ना हुन आउने बालबालिकालाई मुस्कान सहितको फूल अविर तथा स्थानीय संस्कृति अनुसार स्वागत गरौं ।
  • पहिलो चरणबाट भर्ना हुन नसकेका बालबालिकाको घर घरमा पुगौं र बैशाख १५–३० गतेसम्म घरदैलो कार्यक्रम गरी दोश्रो चरणमा भर्ना हुन बाँकी बालबालिकालाई विद्यालयमा भर्ना गरौं, गराऔं । 



   सहयाेगी                                                                     जिल्ला शिक्षा कार्यालय सिन्धुली 

 एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुली         



0 comments

Write Down Your Responses