Powered by Blogger.
अागलागी क्षेत्रमा नेपाली सेना सहितकाे उदार टाेली

सिन्धुली, २६ चैत्र । सिन्धुलीकाे भुवनेश्वरी गाविसमा भएकाे भिषण अागलागी नियन्त्रणका लागी नेपाली सेनाकाे टाेली उक्त क्षेत्रमा परीचाल गरीएकाे छ । अहिले नेपाली सेनाकाे टाेली पुगेर अागलागी नियन्त्रणका लागी प्रयास गरीरहेकाे छ । 
सुरू देखीनै नेपाल प्रहरी खटिरहेकाे छ भने थप उदारकाे कामका लागी शसस्त्र प्रहरी समेत उक्त क्षेत्रमा पठाइएकाे छ । अागाे मध्यपहाडी लाेकमार्ग नजिकका गाउँमा समेत अाउँन सक्ने संभावना रहेकाले दमकल समेत उक्त क्षेत्रमा पुरयाइएकाे छ । 
अागाे नियन्त्रणमा लिने प्रयास जारी भएपनि हावाहुरीका कारण सफल हुन नसकेकाे हाम्रा संवाददाता गाैरव कार्कीले जानकारी दिएका छन । अहिले सम्मकाे जानकारी अनुसार ३५ भन्दा बढी घरहरू जलेर नष्ट भइसकेकाे छ भने अन्य क्षतिकाे अाकलन गर्न सक्ने अवस्था छैन । 



,

0 comments

Write Down Your Responses