UPDATE प्रमुख जिल्ला अधिकारी सहितकाे टाेली अागलागी क्षेत्रमा
भुवनेश्वरी गाविसकाे अागलागी भएकाे क्षेत्र । फाेटाे ः गाैरव कार्कि |
अागाे यतिवेला सम्म नियन्त्रणमा अाउन सकेकाे छैन । अागाेले ठुलाे विनास गर्ने देखिएकाे छ । त्यसक्षेत्रका स्थानियहरू निक्कै त्रसित भएर उदारकाे काममा लागिरहेका छन । हावाहुरी वेजाेडसँग चलेका कारण अागाे नियन्त्रणमा अाउन सकेकाे छैन ।
यतिवेला नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले संभावित अागलागी हुन सक्ने क्षेत्रका स्थानीयहरूकाे उदारकाे काम गरिरहेकाे छ ।
0 comments
Write Down Your Responses