Powered by Blogger.
UPDATE अागलागी क्षेत्रका केही तस्वीरहरू ।

सिन्धुली, २६ चैत्र । भुवनेश्वरी गाविसमा विहान ११ बजेदेखि लागेकाे अागाे अझै नियन्त्रणमा अाउन सकेकाे छैन । लगातार ७ घन्टा सम्म लागेकाे अागाेले ४५ भन्दा बढी घरगाेठहरू जलाएर नष्ट गरेकाे छ । नियन्त्रणकाे प्रयास भइरहेकाे छ । यतिवेला अागलागी क्षेत्रमा ठुलाे संख्यमा उदार टाेली खटिएकाे छ । स्थानियवासीहरू निक्कै अत्तालिएका छन । 
हेर्नुस अागलागी क्षेत्रका केहि तस्वीर 













,

0 comments

Write Down Your Responses