Powered by Blogger.
स्कुटर दुर्घटनामा दुई घाइते

सिन्धुली, १९ वैशाख । वीपी राजमार्ग स्थित कनपा–९ ढुग्रेबासमा भएको स्कुटर दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा परी घाइते हुनेमा बा ७३ प ५१६१ नम्बरको स्कुटर चालक विष्णु खत्री र फौद रानामगर रहेको प्रहरीले जनाएको छ । घाइते हुने दुवै जना नेपाली सेना नौं नम्बर बाहिनीमा कार्यरत नेपाली सेना रहेको श्रोतले जनाएको छ । घाइते दुवैको माढीबजार स्थित मोर्डन एपोलो हस्पीटलमा उपचार भइरहेको जनाइएको छ । 


0 comments

Write Down Your Responses