Powered by Blogger.
भुकम्प प्रभावित जिल्लाका लागी कर्मचारी अावश्यकता

राष्ट्रिय आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत भुकम्प प्रभावित दश जिल्ला (गोरखा, धादिङ्ग, रसुवा, सिन्धुलीपाल्चोक, दोलखा, ओखलढुंगा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चाक)  का गा.वि.स.हरुमा भूकम्प पीडित समुदायको आवास निर्माण कार्यमा सहयोग पुरयाउने उद्देश्यले कर्मचारी माग गरेको छ ।  विज्ञापन हेर्नुहोस् ।


,

0 comments

Write Down Your Responses