Powered by Blogger.
४६ जनाद्धारा रक्तदान




सिन्धुली, २५ बैशाख । विश्व रेडक्रस दिवस तथा उपशाखा भिमानको बार्षिक कार्यक्रम अन्र्तगत आज भिमानमा रक्त दान कार्यक्रम सम्पनन् भएको छ । 
रक्तदान कार्यक्रममा ४६ जनाले रक्त दान गरेको नेपाल रेडक्रश सोसाइटी भिमान उपशाखा सभापति यादव सुवेदीले जानकारी दिए । रक्तदान गर्नेमा ९ जना महिला र ३७ जना पुरुष रहेका छन । 
रक्तादान कार्यक्रमलाई स्थानीय सशक्त महिला कृषि सहकारी, भिमान पोलिक्लिनिक एण्ड मेडिकल सेन्टर प्राली, शिखर होटल, स्कलर एकेडेमी, जनहित समाज भिमान, यूवा क्लव भिमान र कमला साझा संस्थाले सहयोग गरेको जनाइएको छ । 


,

0 comments

Write Down Your Responses