Powered by Blogger.
सिन्धुलीमा पनि डा.केसीकाे सर्मथनमा हस्ताक्षर अभियान


सिन्धुली, ४ श्रावण । मेडिकल शिक्षामा सुधारकाे माग गर्दै अामरण अनसनमा बसेका चिकित्सा शास्त्र अध्ययन संस्थान –आइओएम)का प्राध्यापक डा. गोविन्द केसीकाे सर्मथनमा सिन्धुलीका युवा तथा विद्यार्थीहरू उत्रिएका छन । 
साेमबार सिन्धुलीमाढीमा डा.केसीकाे मागहरू पुरा गर्न सरकारलार्इ खबरदारी गर्दै युवाहरूले हस्ताक्षर समेत संकलन गरेका छन । डा.केसी हामी तिम्राे साथमा छाैं भन्ने नारा सहित युवाहरूले बजार घुम्दै हस्ताक्षर संकलन गरेका हुन । 



,

0 comments

Write Down Your Responses