Powered by Blogger.
करेन्ट लागेर एककाे मृत्यू



गाैरब कार्की
सिन्धुली(भुवनेश्वरी), ३२ श्रावण । बासेश्वर गाविस वडा नं.८ का ५१ बर्षिय डम्बर बहादुर सार्किकाे मगंलबार करेन्ट लागेर मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । 
अाफ्नै अस्थायी टहराेमा वाईरिङ्ग गर्ने क्रममा अचानक बांया हातमा करेन्ट लागि बेहोस भई उपचारको लागि सुनकोशि अस्पताल खुर्कोट लगिएको र  उपचारको क्रममा उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्काेटले जनाएकाे छ । 
मृतक सार्कीकाे लास पाेस्टमार्टमका लागी जिल्ला पठाइएकाे जनाइएकाे छ । 


0 comments

Write Down Your Responses