हेर्नुस कुन–कुन गाविस मिलाएर बन्दै छन सिन्धुलीका गाउँपालिका

स्थानीय निकाय पुर्नसंरचना समितिले स्थानीय राजनैतिक दल तथा विभिन्न् पक्षहरुसँगको सहमति जुटाउँदै सिन्धुलीमा नौं वटा गाउँपालिका बनाउन राज्य पुर्नसंरचना आयोगलाई सिफारीस गरेको छ । हेर्नुस कुन कुन गाविस मिलाएर बन्दैछन गाउँपालिकाहरु ।
१. सोल्पा, रत्नावति, पोखरी, खाङसाङ्ग, खोलागाउँ, महादेवडाडाँ
२. अरुणठाकुर, दुधौली नगरपालिका, हर्षाही, ककुरठाकुर, सिर्थौली, जिनाखु, निपाने, हत्पते
३. कमलामाई नगरपालिका, रानिवास, रानिचुरी, भद्रकाली, जलकन्या
४. लाम्पान्टार, आम्बोटे, जरायोटार, बालाजोर, भिमस्थान, बेलघारी, बाहुनतिल्पुङ्ग, तोश्रामखोला
५. डुडभञ्ज्याङ्ग, वितिजोर, तिनकन्या, भुवनेश्वरी, रतनचुरा, भिमेश्वर, बासेश्वर
६.अमले, बस्तीपुर, नेत्रकाली, शान्तेश्वरी, तामाजोर
७.कपिलाकोट, डाडीगुरासे, महादेवस्थान, कल्पवृक्ष
८.क्यानेश्वर, हरिहरपुरगढी, पिपलमाढी, महेन्द्रझ्याडी
९.मझुवा, सित्तलपार्टी, पुरानो झागाँझोली, झागाँझोली रातमाटा, कुशेश्वर दुम्जा
0 comments
Write Down Your Responses