Powered by Blogger.
गाउँ–गाउँमा पार्टी सुदृढ गर्दै माओवादी केन्द्र



सिन्धुली, १२ कात्तिक । केन्द्रमाविभिन्न् पार्टीहरु वीचको एकतासँगै नेकपा(माओवादी केन्द्र) बनेपछि सिन्धुलीमापनिउक्त पार्टीले गाउँगाउँ सम्मएकता भेलामार्फत पार्टीलाई सुदृढगर्दै बलियो बनाउने अभियान सञ्चालन गरेको छ । 
अघिल्लो महिनाएकताको जिल्ला सम्मेलन सम्पनन् गरेको माओवादी केन्द्रले गाउँगाउँमाएकता भेलागर्दै पार्टीलाई सुदृढ गर्न थालेको नेकपा(माओवादी केन्द्र)काकार्यालय सचिबज्वाला प्रसादन्यौपानले बताए । 
अहिले सम्म १ दर्जन गाविसको एकता भेला सम्पनन् गरिएको माओवादी केन्द्रले जनाएको छ । भेलाले झारा गाविसको संयोजकमाविनोद प्रसादन्यौपाने, पुझागाविसमा संकर बसेल, सित्तलपार्टी गाविसमा विष्णु थापा, रतनचुरा गाविसमा रामकुमार थापा, जरायोटार गाविसमा डिके रमौली, सिथौलीगाविसमा भिम बहादुर विक, टाडी गाविसमा साइतवीर माझी र महादेवस्थानगाविसमा केदार माझीको संयोजकत्वमागाउँ सम्मेलनआयोजक समितिको निर्माण गरिएको कार्यालय सचिबन्यौपानेले जानकारी दिए । 
सुक्रबार कपिलाकोट र शान्तेश्वरी गाविसको एकता भेला सम्पनन् भएको समेत माओवादी केन्द्रले जनाएको छ । गाउँ भेलाहरु उत्साहपुर्वक रुपमा सम्पनन् भएको र आगामी स्थानीयनिकायको निर्वाचनलाई केन्द्रमा राखेर गाउँगाउँमा पार्टी सुदृढ तथाविस्तार अभियानमामाओवादी केन्द्र लागेको न्यौपानेले बताए । गाउँ भेलामार्फत निर्माण गरिएको अधिकाशगाविसमा कमिटीहरु १ सय भन्दा बढी संख्याको रहेको जनाइएको छ । 


,

0 comments

Write Down Your Responses