Powered by Blogger.
बुद्धिजीवि संगठनको प्रशिक्षण सम्पनन्



सिन्धुलीमा, १२ कात्तिक । नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन जिल्ला समितिसिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पनन् गरेको छ । 
संगठनका जिल्लाअध्यक्ष सन्तोष कुमार बोहोराको अध्यक्षतामाभएको प्रशिक्षण कार्यक्रममा बुद्धिजिवी संगठनका केन्द्रीयउपाध्यक्षनन्दकुमार थापा, उपाध्यक्षबिन्देश्वर महतो, नेकपा(माओवादी) केन्द्रकाजिल्लाकार्यालय सचिबज्वाला प्रसादन्यौपाने लगायतले मनतव्य राखेकाथिए । 
कार्यक्रममा बुद्धिजिवी संगठन जिल्ला समितिकापदाधिकारी, सदस्यतथा सल्लाहकारहरुको सहभागीता रहेको थियो । 





,

0 comments

Write Down Your Responses