Powered by Blogger.
विप्लव माअाेवादीका कार्यकर्ताले सिन्धुलीमा जलाए गाडि


सिन्धुली, २८ कात्तिक ।  नेपाल बन्दको अवेज्ञा गरेको भन्दै एकाविहानै सिन्धुलीको भद्रकाली–३, मा विप्लव माओवादीका कार्यकर्ताले स्कारपियोमा आगजनि गरेका छन् । काठमाडौँबाट सिराहाको गोलबजार तर्फ जाँदै गरेको स १ च ११४४ नम्बरको गाढीमा आगजनि गरेका हुन् ।
अागजनि गरेर भागेका विप्लव माअाेवादिका कार्यकर्ताहरुकाे खाेजि भइरहेकाे बताए पनि अहिले सम्म प्रहरीले नियन्त्रणमा लिन सकेकाे छैन ।


,

0 comments

Write Down Your Responses