Powered by Blogger.
सिन्धुली जिल्लाका भुकम्प प्रभावित गाविसहरुमा प्राविधिक विषयमा निशुल्क सिपमुलक तालिम

सुर्वण अवसर                       सुर्वण अवसर                                सुर्वण अवसर 

सिन्धुली जिल्लाका भुकम्प प्रभावित गाविसहरुमा प्राविधिक विषयमा
निशुल्क सिपमुलक तालिम

रोजगार कोषको सचिवालय हेल्भटास स्वीस इन्टरकोअपरेसन र DFID को सहयोगमा “पुर्ननिर्माणका लागी सिप” कार्यक्रम अन्र्तगत यस RIMC सस्थाले भुकम्प प्रभावित तपशिलका गाविसहरुमा ५० दिने निम्न विषयमा निशुल्क सिपमुलक तालिम सञ्चाल गर्न गइरहेको हुँदा निम्न बमोजिम योग्यता पुगेको इच्छुक ब्यक्तिहरुले सम्बन्धीत गाविस कार्यालयमा आवेदन दिनुहुन अनुरोध छ । 
कार्यक्रम सञ्चालन हुने गाविसहरु 
मझुवा,जलकन्या, पुरानो झाँगाझोली, भिमेश्वर, तिनकन्या, वासेश्वर
तालिममा सहभागी हुन निम्न अनुसार योग्यता हुनुपर्ने छ 
१).२०७२ वैशाख १२ गतेको भुकम्प र त्यसपछिका पराकम्पनले पूर्ण क्षति भएको घरको सदस्य हुनुपर्ने छ । 
२).महिला घरमुली तथा सामाजिक आर्थिक रुपमा विपनन् वर्गलाई प्राथामिकता दिइने छ । 
३). नेपाली नागरीक १६ देखी ४० उमेर समुहको हुनुपर्ने छ । 
४).महिलाहरुको संख्या ३० प्रतिशत हुनुपर्ने छ ।  
५).शैक्षिक योग्यतालाई कुनै आधार मानिने छैन । 
तालिम सञ्चालन हुने विषय र संख्या 
ढुंगे डकर्मी ः ३७० जना 
सिकर्मी ः ६० जना(सिकर्मीको तालिम अवधि ७ दिन मात्र हुनेछ) 
आवेदन दिने अन्तिम मितिः २०७३ मसीर ६ सम्म 
सम्पर्क व्यक्तिः ओम कुमार कार्की(गौरब) कार्यक्रम संयोजक मोवाइल नं.९८४४२२६४६४
तालिम तथा रोजगार सेवा प्रदायक संस्थाको नाम ठेगाना 
Rural Infrastructur and Management Consultant 
लोकन्थली ः १६ भक्तपुर
थप जानकारीका लागी 
विजय लुवन्जार(मनिटरिङ अफिसर) 
मोवाइल नम्बर ९८४१९२४०४४


0 comments

Write Down Your Responses