Powered by Blogger.
जागिरको चक्कर

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना छनौंटमा परिक्षा दिँदै सिन्धुलीका युवायुवतीहरु । जिल्लामा ९९७ कोटाका लागि भर्ना आह्वान गरिएको भएपनि त्यसको झण्डै चारगुणबढी आवेदन परेपछि लिखित र मौखीक परिक्षा लिइएको हो । 








,

0 comments

Write Down Your Responses