Powered by Blogger.
शिक्षक संघ सिन्धुलीमा थिङ्ग सर्वसम्बत


सिन्धुली, १७ जेठ । नेपाली काग्रेस निकट शिक्षकहरुको संगठन शिक्षक संघ सिन्धुलीको जिल्ला सभापतिमा अरुण थिङ्ग सर्वसम्बत चयन भएका छन । मङ्गलबार सिन्धुलीमाढीमा भएको आठौं जिल्ला अधिवेशनले सर्वसम्बत रुपमा नेतृत्व चयन गरेको हो । 
अधिवेशनबाट उपाध्यक्षमा(महिला) कमला घिमिरे, उपाध्यक्षमा सुमन कोइराला, सचिब कृष्णहरि ढुंगेल, सचिब(अर्थ) कर्ण बहादुर कार्की, सहसचिब(महिला) लक्ष्मी कुमारी पोखरेल, सहसचिब(अर्थ)चन्द्रकला अतिवडा, सहसचिब संकर कुमार खड्का प्रदिप कार्की, सहसचिब(समावेशी) देवेन्द्र राय निर्विरोध निर्वाचित भएको नव निर्वाचित संघका सचिब कृष्णहरि ढुंगेलले जानकारी दिए । 
अधिवेशनले सदस्यहरुमा मनोज काफ्ले, शम्भुलाल पहाडी, बिनोद राय यादव, योगनाथ बराल, मेनुका दाहाल, सन्जु न्यौपाने र मन्जु तामाङ्ग चयन गरेको छ । 
अधिवेशनले प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधीहरु समेत चयन गरेको जनाइएको छ । 


, ,

0 comments

Write Down Your Responses