Powered by Blogger.
राष्ट्रिय उधमशिलता बिकास केन्द्रको अध्यक्षमा दाहाल निर्वाचित

सिन्धुली, १७ भदौं । गैर सरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष बेदराज दाहाल लघुउधमको क्षेत्रमा काम गर्ने सघसस्थाहरुको छाता संघगठन राष्ट्रिय उद्यमशिलता विकास केन्द्रको केन्द्रीय अध्यक्षमा  सर्बसम्मत निर्वाचित भयका छन।
काठमाडौंको समाखुशीमा भएको दशौ साधारण सभा र छैटौं अधिबेशनले उनलाइ अध्यक्षमा निर्वाचित गरेको हो। देशभरी ३८ ओटा जिल्लामा  लघुउधमिको क्षेत्रमा कार्यरत रहेका ब्याबसायिक उधम बिकास केन्द्रहरुको छाता सस्थाको रुपमा यो सस्था रहेको छ। 
पुर्व अध्यक्ष रचना पन्डितको अध्यक्षतामा भयको अधिबेशनले चन्द्रमणी गुरागाइलाइ बरिठ उपाध्यक्ष माहासचिबमा सुफल थपलियालाइ निर्वाचित गरेको पुर्व माहासचिब फइन्द्र तामाङले जानकारी गराउनु भयो।
निर्वाचित भयपछी भावी दिनमा लघुउधमको मार्फतबाट कसरी गरिबिको रेखामुनि रहेका जनताको जिवनस्थर उठाउन सकिन्छ भनेर विभिन्न सरकारी तथा गैरसरकारी सस्थाहरुसङ्ग सम्न्वय गरिने जानकारी गराउनु भयो।


,

0 comments

Write Down Your Responses