Powered by Blogger.
गौमति बहुमुखी क्याम्पसको विद्यार्थी भर्ना सम्बन्धी सुचना


सिन्धुली बजारको बीचमा रहेको यस गौमति बहुमुखी क्याम्पस सिन्धुलीमा शैक्षिक सत्र २०७४/०७५ का लागी स्नातक तह प्रथम वर्षमा व्यवस्थापन र मानविकी सकायमा भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन अनुरोध गर्दछौं । 
हाम्रा विशेषताहरु 
दक्ष तथा अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराईने । 
English/ Nepali दुबै माध्यमबाट पढाई हुने । 
गरिब जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था भएको 
Library को व्यवस्था भएको । 
विद्यार्थीहरुको बृत्ति विकासको लागी अतिरिक्त क्रियाकलापको व्यवस्था भएको 
विद्यार्थी हकहितको लागी स्वतन्त्र विद्यार्थी युनियन स्थापित भएको 
गौमति बहुमुखी क्याम्पस, सिन्धुलीमाढी 
९८४४०४१३५४
०४७–५२०१३६


, ,

0 comments

Write Down Your Responses