Powered by Blogger.
काग्रेस हाम्राे प्रतिसपर्धी हाेईन प्रत्यासी हाे - खड्का

सिन्धुली(भद्रकाली) १ मंसिर । मसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सिन्धुली प्रतिनिधिसभा-२ (क) का बाम गठबन्धनका साझा उमेदवार बिनाेद खड्काले नेपाली काग्रेस बाम गठबन्धनकाे अगाडि काग्रेस प्रत्यासी मात्र भएकाे बताएका छन । 
उनले भने, यसपटककाे चुनाबमा नेपाली काग्रेस प्रतिसपर्धी हाेईन प्रत्यासीकाे रूपमा मात्र सिमित हुनेछ , मुलुकलाई सबृद्द बनाउने इच्छा शक्ति बामपन्थीहरूसँग मात्र भएकाले बामगठबन्धनका उमेदवारहरूलाई जिताउन उनले सबैलाई अाग्रह गरे । 
तिनै तहमा बामपन्थीहरूकाे सरकार निर्माण गरेर देशलाई तिब्र बिकास तर्फ लगिने उनकाे धारणा थियाे । सिन्धुलीगढीकाे बिकास गर्दै पर्यटकीय क्षेत्र बनाउने प्रतिबद्दता समेत खड्काले गरेका छन ।


,

0 comments

Write Down Your Responses