Powered by Blogger.
ग्वाल्टारमा आधुनिक प्रहरी भवन बन्दै


सिन्धुली, २३ पौष । जिल्लाको मध्यपहाडी क्षेत्रमा आधुनिक प्रहरी भवन निर्माण हुन लागेको छ । सरकारको झण्डै डेढ करोड अर्थात कुल १ करोड ५१ लाख ९१ हजार ३२७ रुपैयाँ लगानीमा आधुनिक प्रहरी भवन निर्माण गर्न लागीएको हो ।
आत्रेय÷श्रृजना जेभिले उक्त भवन निर्माणको जिम्मा पाएको छ । उक्त भवन सम्झौता अनुसार २०७४ चैत्र मसान्त भित्र निर्माण सम्पनन् हुने जनाइएको छ । मध्यपहाडी क्षेत्रमा प्रहरी चौकिहरु भएपनि आफ्नै आधुनिक भवन बन्न सकेको थिएन ।


0 comments

Write Down Your Responses