Powered by Blogger.
सिन्धुलीगढीको गुरुयोजना निर्माणमा NRN को सहयोग

सिन्धुली, ४ माघ । ऐतिहासीक सिन्धुलीगढीको विकास र संरक्षणका लागी गुरुयोजना तयार पार्न गैर आवाशीय नेपाली संघ(एनआरएन)ले कमलामाई नगरपालिका कार्यालयले सहयोग गर्ने सम्झौता भएको छ । बिहिबार एक समारोह बीच सहमति पत्रमा हस्ताक्षर गरिएको जनाइएको छ ।
NRN अध्यक्ष भवन भट्ट र कमलामाइ नगरपालिकाका मेयर खड्ग खत्री बीच सम्झाैता पत्रमा हस्ताक्षर भएकाे हाे । सम्झाैता अनुसार एनअारएनले ६ महिना भित्रमा सिन्धुलीगढीकाे गुरूयाेजना तयार गरिदिने छ । कार्यक्रममा सिन्धुलीबाट निर्वाचित सासद तथा जिल्ला नेताहरूकाे सहभागीता रहेकाे  थियाे । 


,

0 comments

Write Down Your Responses