Powered by Blogger.
तामाङ्ग सञ्चार समुहको दोश्रो अधिवेशन सम्पनन्


संगीता डिम्दोङ्ग
सिन्धुली, ३ चैत्र । तामाङ्ग सञ्चार समुह सिन्धुलीको दोश्रो जिल्ला अधिवेशन सनिबार सिन्धुलीमाढीमा सम्पनन् भएको छ ।
नेपाल तामाङ्ग घेदुङ्ग केन्द्रिय समिति भाषा लिपी तथा साहित्य बिभाग प्रमुख काजिमान थिङ्गको प्रमुख अतिथ्यतामा सम्पनन् अधिवेशनले सुजता मोक्तानको अध्यक्षतामा ५ सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको छ । जिल्ला समितिको सचिबमा संगीता डिम्दोङ्ग, कोषाध्यक्षमा कविता तामाङ्ग र सदस्यहरुमा निरुता तामाङ्ग र हिमाल स्याङ्गतान रहेका छन ।
अधिवेशनले राष्ट्रिय अधिवेशनका लागी अन्जु डिम्दोङ्ग र भरत लोप्चनलाई प्रतिनिधीको रुपमा समेत छनौट गरेको छ ।



,

0 comments

Write Down Your Responses