Powered by Blogger.
पत्रकार महासंघ सिन्धुली शाखा सम्मानित

सिन्धुली, ९ फागुन / नेपाल पत्रकार महासंघ सिन्धुली शाखा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघको विहीवार भएको बार्षिक साधारणसभाको अवसरमा महासंघले सम्मान गरेको हो । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रम जिवी पत्रकारहरुको हितमा क्रियाशिल रहेको नेपाल पत्रकार महासंघका गतिविधिहरुलाई व्यापक र प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै ३ नं. प्रदेशको सिन्धुली जिल्ला शाखालाई सम्मान गरेको हो । 


,

0 comments

Write Down Your Responses