Powered by Blogger.
फोरम नेपालको सिन्धुली काठमाडौं सम्पर्क समिति गठन

सिन्धुली,२२ माघ / संघिय समाजवादी फोरम नेपालको सिन्धुली काठमाडौं सम्पर्क समिति गठन भएको छ । मंगलवार सिन्धुलीमाढीमा भएको भेलाले मोतीलाल लामाको अध्यक्षतामा ११ सदस्यीय सम्पर्क समिति गठन गरेको हो । 

संघिय समाजवादी फोरम नेपालको सिन्धुलीका अध्यक्ष अरुण आलेको सभापतित्वमा भएको कार्यक्रममा पुर्व साँसद तथा पार्टीका राजनैनिक सदस्य राधादेवी तिमल्सिना, केन्द्रीय सदस्यहरु लाल बहादुर तामाङ, विद्युत बज्रचार्य, संकर बस्याल लगाएतको उपस्थिती रहेको थियो । 


0 comments

Write Down Your Responses