Powered by Blogger.
पल्स अनुगमन सम्बन्धी ३ दिने तालिम सुरु

सिन्धुली, २८ फागुन । 
सिन्धुलीमाढी मंगलवार देसख पल्स अनुगमन सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । राष्ट्रिय सहकारी बैंक सिन्धुली शाखाको आयोजनामा तालिम सुरु भएको हो । 

राष्ट्रिय सहकारी बैंक सिन्धुली शाखाका प्रमुख श्रवण कुमार नेवा खड्कीको अध्यक्षता तथा जिल्ला सहकारी संघ सिन्धुलीका प्रमुख कृष्ण केशीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमका विच तालिमको उद्घाटन गरिएको राष्ट्रिय सहकारी बैंक सिन्धुली शाखाले जानकारी दिएको छ । 

तालिममा जिल्लाभरका सहकारीहरुका ३५ जना प्रतिनिधिहरु सहभागी रहेका छन् ।  


,

0 comments

Write Down Your Responses