Powered by Blogger.
व्यबहार नसच्याए बिद्रोह हुन्छ :नेकपा एमाले पुर्ब अन्चल इन्चार्ज देबकोटा

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एबम नेकपा एमाले पुर्ब अन्चल इन्चार्ज केशब देबकोटाले सिन्धुलीको जिल्ला नेतृत्वलाई व्यबहार सच्याउन आग्रह गर्नु भएको छ ।
नेकपा शुनकोशी वडा न २ को टोल कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता देबकोटाले भन्नु भयो काखा र पाखाको कामले पार्टी भित्र बिबाद जन्माइएको छ । हाल जिल्लाको प्रेश सङ्गठनमा भएको बिबादलाई इन्कित गर्दै जिल्ला नेतृत्वलाई चेतावनी दिदै भन्नुभयो ( प्रेश सङ्गठनको जिल्ला नेतृत्व मन परेन अर्को बनाइन्छ भन्ने अभिव्यक्ति जिम्मेवार नेताको आएको सुनेको छु यदि एउटा ब्यक्ति आफुलाई अनुकूल नहुने नाममा हटाएर अर्को बनाइन्छ भने जिल्लाका हरेक तहका कमिटी समानान्तर बन्ने छन् । पार्टी एकताको मर्म अनुरुप सबैलाई समेटेर लेर जानु पर्दछ । काखा पाखा नगरियोस् ।
प्रेश सङ्गठनको जिल्ला नेतृत्वको लागी पार्टीले मिन कुमार दाहाललाई सिफारिस गरेपनी केन्द्रले साबिक अध्यक्ष रहेका बुद्ध कुमार आछामीलाइ नै सम्योजक बनाएपछी बिबाद जन्मिएको थियो ।
नेकपाका जिल्लामा प्रभाबशाली मानिएका देबकोटा जनताको बहुदलीय जनबाद लाई पार्टीको सिद्धान्त हुनुपर्ने पक्षमा खुलेर लाग्नु भएको छ ।
copy by janataonlinekhabar


,

0 comments

Write Down Your Responses