Powered by Blogger.
समाजवादी पार्टीको नगर अध्यक्षमा थापा

सिन्धुली, ९ माघ । समाजवादी पार्टी कमलामाई नगरपालिकाको अध्यक्षमा दिपेश थापा चयन भएका छन । आज सिन्धुलीमाढीमा भएको भेलाले थापाको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा आइत आछामी सचिबमा बद्रि विशंके सह सचिबमा नारायण सारु मगर र कोषाध्यक्षमा बद्रि श्रेष्ठ चयन भएको नयाँ शक्ति पार्टी सिन्धुलीका अध्यक्ष मोदनाथ तिमल्सीनाले जानकारी दिनुभयो । 


,

0 comments

Write Down Your Responses