Powered by Blogger.
हार्दिक बधाई तथा शुभकामना ।।



नेपालको कम्युनिष्ट आन्दोलनका दुई शक्तिशाली राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) बिच २०७५ जेष्ठ ३ गते सम्पनन् भएको ऐतिहासीक पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निर्माण भएपश्चात पार्टी निकट भातृ संस्थाहरुको एकता प्रक्रिया धमाधम भईहरको सन्दर्भमा नेपाली युवाहरुको नेतृत्व गर्ने शक्तिशाली संगठन राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको एकता सँगै नेतृत्व चयनको क्रममा हाम्रा अत्यन्तै मिलनसार तथा मरिण क्षेत्रका युवाहरुका ढुकढुकीका केन्द्र आशालाग्दा युवा नेतृत्व क.बिनय बल राष्ट्रिय युवा संघ नेपाल मरिण गाउँपालिकाको सह–संयोजक पदमा चयन हुनुभएकोमा  हार्दिक बधाई सहित उहाँको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं । 

बुद्धकुमार आछामी
अध्यक्ष तथा 
बिजयकिल्ला अनलाईन परिवार 
मनोज लामा, युवा ब्यवसायी
धिरज चौधरी, युवा ब्यवसायी 


,

0 comments

Write Down Your Responses