Powered by Blogger.
हेर्नुस आजकाे सिन्धुलीकाे काेराेना रिपाेर्ट

 


सिन्धुली ४ साउन । सिन्धुलीमा आज(साेमबार) ७ जनामा संक्रमण पुष्टि भएकाे छ । हाल सम्म जिल्लामा ३५७२ जनामा गरिएकाे  pcr test मा १७७० जनाकाे पाेजेटिभ रिपाेर्ट आएकाे छ भने २५२४ जनामा 

Antigen Test बिधिबाट गरिएकाे परिक्षणमा ८०० जनामा पाेजेटिभ रिपाेर्ट आएकाे छ । 

आजसम्म २१९७ जना निकाे भएर घर फर्किएका छन भने ३२१ जना हाेम आइसाेलेसन र १४ जना संस्थागत आइसाेलेसनमा उपचाररत रहेका छन । 

मृत्यू हुनेकाे संख्या आजसम्म ३८ पुगेकाे छ ।


,

0 comments

Write Down Your Responses