Powered by Blogger.
साउन ६ गते सार्वजनिक बिदा



काठमाडौं साउन ४ । सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेका थिए ।


,

0 comments

Write Down Your Responses