Powered by Blogger.
हेर्नुस आज(सनिबार) काे सिन्धुलीकाे काेराेना रिपाेर्ट


सिन्धुली १६ साउन । सिन्धुलीमा आज(सनिबार) २६ जनामा संक्रमण पुष्टि भएकाे छ । हाल सम्म जिल्लामा ३६५४ जनामा गरिएकाे  pcr test मा १७९१ जनाकाे पाेजेटिभ रिपाेर्ट आएकाे छ भने

Antigen Test बिधिबाट गरिएकाे परिक्षणमा ९५८ जनामा पाेजेटिभ रिपाेर्ट आएकाे छ । 


, ,

0 comments

Write Down Your Responses