Powered by Blogger.
टाेल-टाेलमा जाग्दै एमाले

सिन्धुली, १८ असाेज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कमलामाई नगर कमिटीले आफ्नाे संगठन बिस्तार र सुदृढ अभियानलाई पछिल्लाे समय तिब्र बनाएकाे छ । 

नेकपा बिभाजन पछि पुन बनेकाे नेकपा(एमाले) पनि बिभाजन पछि आफ्नाे संगठनकाे रक्षा र बिस्तारकाे लागि एमालेले आफ्नाे सक्रियता बढाएकाे हाे । 

अभियानकै रूपमा वडा तथा टाेल कमिटी र जनबर्गिय संगठनका कमिटीहरू निर्माण तथा प्रशिक्षण कार्यक्रमलाई व्यापक बनाइएकाे नेकपा(एमाले) ५ न.वडा अध्यक्ष चुडामणी श्रेष्ठले बताए । 

वडा नं. ५ मा विभिन्न स्थानमा ६ वडा वडा कमिटी गठन गरिएकाे र वडा, टाेल र जनबर्गिय संगठनमा आबद्व हुनेहरूकाे संख्या वडामा ५ सय भन्दा बढी रहेकाे अध्यक्ष श्रेष्ठले जानकारी दिए । भेला र कमिटी गठनसँगै असाेज मसान्त सम्म पार्टी सदस्यता बिस्तार तथा नबिकरणलाई अगाडि बढाईएकाे जनाईएकाे छ । 

हेर्नुस नब गठित टाेल कमिटी बिवरण 


१.एैसेलु जंघार टाेल कमिटी 

अध्यक्ष- गंगा थापामगर  

उपाध्यक्ष-फुलमाया थिङ

सचिब- हरिमायाँ स्याङतान 

सह-सचिब- वीर बहादुर लामा 

काेषाध्यक्ष- बद्रिनारायण श्रेष्ठ सहित २९ सदस्यीय 


. रानिखाेला-जरायाेटार टाेल कमिटी 

अध्यक्ष- केदार कार्की 

उपाध्यक्ष-भिम बहादुर मगर 

सचिब-अप्सरा थापा 

सह-सचिब-पबित्रा घिमिरे सहित  ३१ सदस्यीय


३. बाेझे टाेल कमिटी

अध्यक्ष- तिलक बहादुर थापामगर 

उपाध्यक्ष- बिष्णु गाेले 

सचिब-उषा गाेले 

उप-सचिब- जित बहादुर कार्कि सहित २९ सदस्यीय


४. आहाले- दमार टाेल कमिटी 

अध्यक्ष- संजिब रम्तेल 

उपाध्यक्ष- महेन्द्र गाेले 

सचिब- इश्वर ताेलाङ्गे 

सह-सचिब- निर्मला गाेले सहित २१ सदस्यीय 


५. सिरूबारी राजपानी टाेल कमिटी

अध्यक्ष- नीर बहादुर थापामगर

उपाध्यक्ष- लाल बहादु ठाेकर 

सचिब-बम बहादुर ठाेकर 

सह-सचिब- संगिता थापा मगर सहित १९ सदस्यीय 


६. मधुटार तल्लाे रानिखाेला टाेल कमिटी 

अध्यक्ष- यज्ञ थापा 

उपाध्यक्ष- सुगन्धा घिमिरे

सचिब- पदम श्रेष्ठ 

सह- सचिब- मिना थापा सहित ३१ सदस्यीय


,

0 comments

Write Down Your Responses