Powered by Blogger.
हेर्नुस, नेपाली काग्रेस सिन्धुली क्षेत्र नं.-१ का महाधिवेशन प्रतिनिधि


सिन्धुली ७ मंसीर । नेपाली काग्रेस सिन्धुलीकाे आशन्न १४ ओैं महाधिवेशनका लागि सिन्धुली संघीय निर्वाचन क्षेत्र नं.-१ काे साेमबार सम्पन्न अधिवेशनलेखुल्ला तर्फ १० जना, खस आर्य तर्फ २ जना र महिला खुल्ला तर्फ ४ जनालाई निर्वाचन मार्फत प्रतिनिधि छनाैट गरेकाे छ । 

हेर्नुस महाधिवेशन प्रतिनिधिकाे नामावली 

खुल्ला तर्फ

१.उज्वल बराल

२.मोहन प्रसाद बराल

३.प्रेमचन्द्र दाहाल

४.प्रेम भट्टराई 

५.गोविन्द प्रसाद पहाडी 

६.मुकेश घिमिरे

७.विश्वनाथ कोइराला

८.शम्भु राउत

९.शरद आचार्य

१०.सुमन कोइराला          

मधेशी १. किशोरी नायक

दलित 

  १. रित बाहदुर दमाई (परियार )

आदिवासी_जनजाति  

१.सुजन थापा मगर 

२.कृष्ण मुरारी गुरुङ 

३.निर्प भुजेल 

खस_आर्य_महिला 

१.अर्पण खडका

खस आर्य तर्फ

१. सुबास कार्की 

२. रमेश गौतम 

महिला खुल्ला तर्फ

१. गंगा दहाल

२. इन्दिरा निरौला 

३. अप्सरा काफ्ले 

४. उर्मिला कोइराला


,

0 comments

Write Down Your Responses