Powered by Blogger.
राजनकाे नेतृत्वमा दर्जनाैं नेता कार्यकर्ता एमालेमा प्रवेश


सिन्धुली ११ चैत्र । माओवादी केन्द्रका जिल्ला नेता राजन कार्की आज एक कार्यक्रम बिच नेकपा(एमाले)मा प्रवेश गर्नुभएकाे छ । 

नेकपा(एमाले) दुधाैली नगर कमिटीले आयाेजना गरेकाे प्रशिक्षण कार्यक्रममा नेता राजन सहित दर्जनाै माओवादी तथा काग्रेसका कार्यकर्ता नेकपा(एमाले)मा प्रवेश गरेका हुन । प्रवेश गर्नेहरूलाई नेकपा(एमाले)का केन्द्रीय सचिब तथा पुर्व उप प्रधानमन्त्री  टाेप बहादुर रायमाझीले स्वाग गर्नुभएकाे छ ।


,

0 comments

Write Down Your Responses