Powered by Blogger.
हेर्नुस, स्थानीय तह निर्वाचनका लागि ९ वटै स्थानीय तह र ७९ वडाका अध्यक्षका उमेदवारहरूकाे नामावली


सिन्धुली ११ बैशाख । नेपाल कम्युष्टि पार्टी(एमाले) सिन्धुलीले स्थानीय तह निर्वाचनका लागि नगरपालिका/ गाउँपालिका तथा वडाहरूमा आफ्नाे उमेदवारहरू तय गरेकाे छ । भाेलि साेमबार जिल्लाका ९ वटै स्थानीय तहमा उमेदवारी दर्ताकाे कार्यक्रम रहेकाे उक्त पार्टीले जनाएकाे छ । 
हेर्नुस स्थानीय तह निर्वाचन २०७९ का लागी तय गरिएका उमेदवारहरुको नामावली- 
१) कमलामाई नगरपालिका
प्रमुख -महेन्द्रदेब श्रेष्ठ
उप–प्रमुख मन्जु देवकोटा
१ नं.वडा अध्यक्ष - बाँकी
२ नं.वडा अध्यक्ष - चित्र बहादुर बुढाथोकी
३ नं.वडा अध्यक्ष - खड्ग प्रसाद चौलागाई
४ नं.वडा अध्यक्ष - अमृत बहादुर श्रेष्ठ
५ नं.वडा अध्यक्ष - चुणामणी श्रेष्ठ
६ नं.वडा अध्यक्ष- दिनेश दाहाल
७ नं.वडा अध्यक्ष - कर्ण घिसिङ्ग
८ नं.वडा अध्यक्ष - कोमल श्रेष्ठ
९ नं.वडा अध्यक्ष - राजु चौलागाई
१० नं.वडा अध्यक्ष - रामहरि ढुंगेल
११ नं.वडा अध्यक्ष - राम बहादुर थिङ्ग
१२ नं.वडा अध्यक्ष - भिम बहादुर गुर्मछान
१३ नं.वडा अध्यक्ष - केशर बहादुर कार्की
१४ नं.वडा अध्यक्ष - राजन न्यौपाने
२) दुधौली नगरपालिका
प्रमुख- लक्ष्मण कार्की
उप–प्रमुख - बालकुमारी अधिकारी दनुवार
१ नं.वडा अध्यक्ष - चन्द्र प्रसाद पहाडी
२ नं.वडा अध्यक्ष - रितेश राउत
३ नं.वडा अध्यक्ष - किशुलाल कुँवर
४ नं.वडा अध्यक्ष - बेदराज दाहाल
५ नं.वडा अध्यक्ष - सुमन चौधरी दनुवार
६ नं.वडा अध्यक्ष - रामदेव कुमर
७ नं.वडा अध्यक्ष- टेक बहादुर कार्की
८ नं.वडा अध्यक्ष- सिताराम भट्राई
९ नं.वडा अध्यक्ष - देब प्रसाद अधिकारी दनुवार
१० नं.वडा अध्यक्ष - कुमार शर्मा
११ नं.वडा अध्यक्ष - पवन कार्की
१२ नं.वडा अध्यक्ष- राम बहादुर मोक्तान
१३ नं.वडा अध्यक्ष - शान्तिमान कार्की
१४ नं.वडा अध्यक्ष - पेम्बा मोक्तान

३) तिनपाटन गाउँपालिका
अध्यक्ष -छत्र बहादुर दाहाल
उपाध्यक्ष -पदममायाँ तामाङ्ग
१ नं.वडा अध्यक्ष - गोबिन्द राउत
२ नं.वडा अध्यक्ष - कृष्णराज श्रेष्ठ
३ नं.वडा अध्यक्ष - कबिन्द्र गोले
४ नं.वडा अध्यक्ष - मान बहादुर पुलामी मगर
५ नं.वडा अध्यक्ष - भुपाल सिंह तामाङ्ग
६ नं.वडा अध्यक्ष- उक्त बहादुर थापामगर
७ नं.वडा अध्यक्ष - कोमल बहादुर खपाङ्गीमगर
८ नं.वडा अध्यक्ष - फडिन्द्रनाथ अधिकारी
९ नं.वडा अध्यक्ष - कुलमणि पोखरेल
१० नं.वडा अध्यक्ष - घनश्याम अधिकारी
११ नं.वडा अध्यक्ष - मायाँनाथ पहाडी

)४ फिक्कल गाउँपालिका
अध्यक्ष - पार्वती सुनुवार
उपाध्यक्ष - राजु बराल
१ नं.वडा अध्यक्ष - मोहन बहादुर आलेमगर
२ नं.वडा अध्यक्ष - संकर बहादुर भण्डारी
३ नं.वडा अध्यक्ष - टेक बहादुर रजनमगर
४ नं.वडा अध्यक्ष - बम बहादुर पिठाकोटे
५ नं.वडा अध्यक्ष - बैकुन्ठ पहाडी
६ नं.वडा अध्यक्ष - कुलेन्द्र रानामगर

५) गोलन्जोर गाउँपालिका
अध्यक्ष - संकर बराल
उपाध्यक्ष
१ नं.वडा अध्यक्ष - बाँकी
२ नं.वडा अध्यक्ष - बाँकी
३ नं.वडा अध्यक्ष - बृहस्पति थापा
४ नं.वडा अध्यक्ष - बेग बहादुर गोदासे
५ नं.वडा अध्यक्ष - गोबिन्द लुङ्गेलीमगर
६ नं.वडा अध्यक्ष - बिष्णुलाल श्रेष्ठ
७ नं.वडा अध्यक्ष- रेगनराज थापा

६) सुनकोशी गाउँपालिका
अध्यक्ष- रोमनराज गीरी
उपाध्यक्ष - हेमा अधिकारी
१ नं.वडा अध्यक्ष - कृष्ण बहादुर मोक्तान
२ नं.वडा अध्यक्ष- दिवाकर गुर्मछान
३ नं.वडा अध्यक्ष - दिनेश आरन
४ नं.वडा अध्यक्ष- संकर जर्गामगर
५ नं.वडा अध्यक्ष - बद्रि बहादुर दाहाल
६ नं.वडा अध्यक्ष - गोपाल श्रेष्ठ
७ नं.वडा अध्यक्ष - लोक बहादुर कार्की

७) मरिण गाउँपालिका
अध्यक्ष - गोबिन्दलाल माझी 
उपाध्यक्ष
१ नं.वडा अध्यक्ष
२ नं.वडा अध्यक्ष - कृष्ण बहादुर ठाडामगर 
३ नं.वडा अध्यक्ष -
४ नं.वडा अध्यक्ष - जित बहादुर काल्तान 
५ नं.वडा अध्यक्ष- ऐमान बम्जन 
६ नं.वडा अध्यक्ष- शम्भु कार्की 
७ नं.वडा अध्यक्ष - शिबजी माझी 

८) हरिहरपुरगढी गाउँपालिका
अध्यक्ष- मान बहादुर वाईवा 
उपाध्यक्ष
१ नं.वडा अध्यक्ष - जित बहादुर थिङ्ग
२ नं.वडा अध्यक्ष - हिम्मत कुमार राई
३ नं.वडा अध्यक्ष - गाईने राई 
४ नं.वडा अध्यक्ष - सुबास कुमार राई 
५ नं.वडा अध्यक्ष - दिपक माझी 
६ नं.वडा अध्यक्ष - कमल भोलन 
७ नं.वडा अध्यक्ष - मदन बहादुर स्याङ्गतान 
८ नं.वडा अध्यक्ष - शेखर लामा 

९) घ्याङलेक गाउँपालिका
अध्यक्ष :- चतुरमान लो 
उपाध्यक्ष :-
१ नं.वडा अध्यक्ष - गोपिलाल भोलन 
२ नं.वडा अध्यक्ष
३ नं.वडा अध्यक्ष
४ नं.वडा अध्यक्ष
५ नं.वडा अध्यक्ष


, ,

0 comments

Write Down Your Responses