Powered by Blogger.
बर्षायामकाे सास्ती, जाेखिममा स्थानीय

 


सिन्धुलीकाे घ्याङलेक गाउँपालिका-१ सिम्लेखाेला, भिमसेनटार ।

बर्षायाममा वारिपारि गर्न समस्या भएपछि स्थनीयहरू आफै जाेखिमपुर्ण काठेपुल निर्माण गर्दैछन । खाेलापारि ७ घरधुरी भन्दा माथि रहेकाे छ । पटक-पटक झाेलुङ्गे पुल निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गर्दा पनि हाल सम्म पुल निर्माण हुन नसकेकाे स्थानीय कर्ण बहादुर वाईवा बताउछन ।


, ,

0 comments

Write Down Your Responses