Powered by Blogger.
सिन्धुली सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा बिष्णु बहादुर विश्वकर्मा सर्बसम्त


सिन्धुली– सिन्धुली सुनचाँदी ब्यवसायी संघ सिन्धुलीको मङ्गलबार नै सम्पनन् साधारणसभाको बन्दशत्रले बिष्णु बहादुर विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

सर्बसम्बत चयन भएको कार्यसमितिको उपाध्यक्षमा क्रमश पुष्प प्रसाद विश्वकर्मा, पुरुषोतम विश्वकर्मा, चन्द्र कुमार विश्वकर्मा, महासचिबमा मणिकुमार विश्वकर्मा, सचिब संकर दियाली, कोषाध्यक्ष तिलक गदाल, सहकोषाध्यक्ष भिम दियाली महिला सदस्यहरु कुमारी विश्वकर्मा, चतुरमायाँ शाक्य, निस्ता विश्वकर्मा, सदस्यहरु मुकेश कुमार शाह, आकाश विश्वकर्मा, सतिस प्रसाद शाह, लक्ष्मी विश्वकर्मा, पदम बहादुर विश्वकर्मा र अजय शाह रहनुभएको छ भने मनोनित सदस्यहरु रुद्रमान सेन्चुरी, सागर गहतराज रहेको नवनिर्वाचित कार्यसमितिका महासचिब मणि विश्वकर्माले जानकारी दिनुभयो । 



,

0 comments

Write Down Your Responses