पुर्वाधार विकास कार्यालय सिन्धुलीको अनुरोध
👉 सडक तथा पुल हाम्रो साझा सम्पती हो । त्यसैले सडक तथा पुलको संरक्षण गरौं ।
👉सडक अतिक्रमण गर्ने काम अपराध हो । कसैले पनि अनाधिकृत रुपमा सडकको अतिक्रमण नगरौं ।
👉सडकमा पानि लगाउने, निर्माण सामाग्री थुपार्ने कार्य नगरौं । यी कार्यहरु गरेको पाइएमा सडक ऐन अनुसार कार्वाही हुने जानकारी गराउदछौं ।
👉पुलको तलमाथि खोलाबाट बालुवा गिटी, ढुंगा, माटो झिक्दा पुल भत्कीन सक्छ त्यसैले पुलको ५ सय मिटर तलमाथिबाट ढुंगा गिटी, बालुवा माटो नझिकौं ।
👉पुलमा सकभर सिमित गतिमा सवारी साधन चलाउने गरौं ।
👉निर्माण कार्यको गुणस्तमा सबै चनाखौं बनौं र सार्वजनिक निर्माणमा सबैले सहयोग पुर्याउ ।
जनहितका लागी पुर्वाधार विकास कार्यालय सिन्धुलीको अनुरोध
0 comments
Write Down Your Responses