शहरी बिकास तथा भवन कार्यालयको अनुरोध
👉 आजै बाट आफु बस्ने घर दक्ष प्राविधिकको सल्लाह तथा प्रत्यक्ष निगरानीमा बनाऔं ।
👉 तालिम प्राप्त कालिगढबाट मात्र निर्माण कार्य गराऔं ।
👉 निजी तथा सरकारी भवन निर्माण गर्दा भवन निर्माण आचारसंहिताको पूण पालना गरौं ।
👉 पुर्वाधारहरु हामी सबैको साझा सम्पती हुन । यीनिहरुको सरक्षण गरौं ।
👉 बिकास निर्माणमा गुणस्तर र पादर्शिता कायम गर्न सबै समुदाय सचेत बनौं ।
👉 सुरक्षित भवन निर्माण गरौं, आफु पनि बचौं अरुलाई पनि बचाऔं ।
👉 भुकम्प पुर्व तयारी, हामी सबैको जिम्मेवारी ।
0 comments
Write Down Your Responses