Powered by Blogger.
अब प्रक्रिया अघि बढ्छ : बाबुराम

काठमाडाैं, ४ भाद्र, सुक्रबार अपरान्ह ७ प्रदेशमा सहमति भएपछि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अब संविधान निर्माण प्रक्रिया सुचारु हुने बताए ।
बिजयकुमार गच्छदारले केही असहमति जनाए पनि संविधान निर्माण प्रक्रियामा फरक मत राखेर प्रक्रिया अघि बढ्न दिने डा. भट्टराईले स्पष्ट पारे ।
तर, चार दलीय गठबन्धनका नेता विजयकुमार गच्छदारले भने ८ प्रदेश नबनाएसम्म मुलुकको द्वन्द्व समाधान नहुने बताएका छन् । गच्छदारले कांग्रेस, एमाले र एमाओवादीले पहिचान र सामथ्र्यलाई स्वीकार नगरेको गच्छदारको गुनासो छ ।


,

0 comments

Write Down Your Responses