मृत अवस्थामा भेटियाे चितुवा
सिन्धुली, १५ भाद्र । सिन्धुलीकाे झागाँझाेली रातमाटा गाविस वडा नं.२ स्थित नाैविसे पाखामा अाज मृत अवस्थामा पाटे चितुवा फेला पारीएकाे छ ।
मृत अवस्थामा भेटिएकाे चितुवा ।फाेटाेः स्थानीय पवन अाचार्यकाे फेसबुकबाट
जंगलमा मृत अवस्थामा चितुवा फेला परेपछि स्थानीयहरूले प्रहरीलाइ खबर गरेका थिए । मृत अबस्तामा फेला परेको उक्त चितुवा अहिले रातामाटा चौकिमा राखिएको र थप अध्यनका लागी भोलि बन कार्यालय सिन्धुलीमा ल्याउने तयारी भएकाे बताइएकाे छ।
0 comments
Write Down Your Responses