मध्यपहाडीमा गाडी दुर्घटना
सिन्धुली, २१ पौष । आज विहान मध्यपहाडी लोकमार्ग अन्र्तगत खुर्कोट घुर्मी खण्डको वितिजोर–९ मा गाडी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा १ जना सामान्य घाईते भएको जनाइएको छ । दुर्घटनापछि चालक र सहचालक फरार रहेको जनाइएको छ ।
0 comments
Write Down Your Responses