Powered by Blogger.
खुलातर्फ कांग्रेसका नवनिर्वाचित २५ केन्द्रीय सदस्य, कसको कति भोट

नेपाली कांग्रेको खुल्ला २५ केन्द्रीय सदस्यको मतगणना सकिएको छ। नवनिर्वाचित २५ केन्द्रीय सदस्यहरूले पाएकाे अन्तिम मत परिणाम यस्ताे छः
१. डा. शेखर कोइराला १८४८
२. खुमबहादुर खड्का १८४६
३. प्रकाशमान सिंह १७९५
४. कूलबहादुर गुरूङ १७७३
५. प्रदीप गिरी १७२५
६. प्रदीप पौडेल १७०९
७. बालकृष्ण खाँड १७०४
८ धनराज गुरुङ १६९७
९. रमेश लेखक १६८९
१०. पूर्णबहादुर खड्का १६८६
११ बिमलेन्द्र निधि १६८०
१२. बलबहादुर केसी १६७४
१३. महेश आचार्य १७६९
१४. विश्वप्रकाश शर्मा १६२०
१५. सुजाता कोइराला १६१९
१६. रामशरण महत १६११
१७. एनपी साउद १५४७
१८. शंकर भण्डारी  १५४७
१९. ज्ञानेन्द्रबहादुर कार्की १५०२
२०.गोपालमान श्रेष्ठ १४९९
२१.चन्द्र भण्डारी १४९२
२२.प्रकाशशरण महत १४९१
२३. बद्री पाण्डे १४८५
२४. नारायण खड्का १४६४
२५. मिनेन्द्र रिजाल १४२०


,

0 comments

Write Down Your Responses