Powered by Blogger.
क.न.पा.काे पेश्की तथा बेरुजु फरछ्यौट गर्ने सम्बन्धी जरुरी सुचना

सरोकारवालाहरुको माग एवं मर्यादालाई ध्यानमा राख्दै कमलामाई नगरपालिका कार्यालयले यहि २०७३/१/१५ गते सम्म पेश्की/बेरुजु रकम दाखिला गर्ने म्याद थप सम्बन्धी निर्णय भएकाले सो म्याद भित्र आफ्नो नाममा रहेको पेश्की/बेरुजु रकम फछ्यौट एव्म दाखिला गर्न सम्बन्धीत पक्षमा जानकारी गराइन्छ । सो म्याद भित्र फछ्यौट नगर्ने व्यक्ति/संस्थाहरुको नाम रेडियो तथा पत्रपत्रिकाबाट सार्वजनिक गरी स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम २०७ बमोजिम कार्वाही हुने ब्यहोरा जानकारी गराइन्छ । 

कमलामाइ नगरपालिकाकाे कार्यालय, सिन्धुली 
फाेन नं. ०४७५२०६०८
स्वच्छ, सफा र हरीयाली, कमलामाइ नगरपालिका ।


0 comments

Write Down Your Responses