Powered by Blogger.
सिन्धुलीको मरिणखोलामा प्रधानमन्त्री(हेर्नुस फोटोफिचर)

सिन्धुली(कपिलाकोट) ९ मंसीर । बिहिबार पुलको सिलान्यास गर्न सिन्धुलीको कपिलाकोट आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कार्यक्रमका केहि तस्वीरहरु ।


प्रधानमन्त्रीलाई स्वागत गर्दै आयोजकहरु । 

प्रधानमन्त्रीलाई स्वागत गर्दै आयोजकहरु । 

प्रधानमन्त्री चढेर आएको नेपाली हेलिकोप्टरमा बसेर फोटो खिच्दै ८१ बर्षिय स्थानीय बृद्ध ।  

प्रधानमन्त्रीको भाषण सुन्न आएका स्थानीय बृद्ध   

कार्यक्रम स्थलमा राखिएको पसल । 

कार्यक्रममा सहभागीहरु 

चदुली भुताहा जोड्ने पुलको उदघाटन गर्दै प्रम 

चदुली भुताहा जोड्ने पुलको उदघाटन गर्दै प्रम 









, ,

0 comments

Write Down Your Responses