Powered by Blogger.
जरोयाटार युवा क्लव विजयी

भदौं १२, सिन्धुली  - सिन्धुलीमाढीमा जारी भद्रकाली अटोकप खुल्ला फुटबल प्रतियोगीता अन्तर्गत मंगलवार क्वाटर फाईनलका अन्तिम दुई खेल भएका छन । 

मंगलवारको पहिलो खेलमा जरोयाटार युवा क्लव विजयी भएको छ । जरायोटार युवा क्लवले डाईमन युवा क्लवलाई २ – १ गोल अन्तरले पराजित गरेको हो । जितसँगै जरायोटार युवा क्लव सेमिफाईन प्रवेश गरेको छ । 
त्यस्तै दोस्रो खेलमा अहिले दोस्रो खेलमा ह्याङलाङ सोलखाङ र विहानी युवा क्लव विच प्रतिस्पर्धा हुदैछ । यो समाचार तयार पार्दा सम्म विहानी युवा क्लवले १ गोल गर्दै खेलमा अग्रता लिएको छ । 


0 comments

Write Down Your Responses